अहिले नै सरकार ढल्छ भन्नु अफवाह : रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छिन् ।

आज मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएकाी हुन् ।

सञ्चारमन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताइन् । उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रविद्धता अनुसार अघि बढिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर