नेप्से परिसूचक आज दोहोरो अंकले घट्यो

काठमाडौं। आज सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से २१.३२ अंकले घटेको छ। नेप्से १.०२ प्रतिशतले घट्दा नेप्से इन्डेक्स २०७५.९७ विन्दुमा पुगेको छ।

पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दु माथि पुगेको नेप्से पुनः २ हजारमा बिन्दुमा झेरको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर