कालिखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा मंगलबार बिहानै पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिंदा यात्रुहरु अलपत्र परेका छन्। पहिरो पन्छाउने क्रम जारी रहे पनि वर्षा भईरहेकाले पहिरो पन्छाउन मुश्किल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर