फेरि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने उद्धव थापाको दाबी

काठमाडौं । मुख्यमन्त्री पद गुमाएका कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सात दिनभित्र पुनः गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज मात्रै सर्वोच्च अदालतले मूख्यमन्त्रीको पद असंवैधानिक ठहर गर्दै थापाले आफ्नो पद गुमाएका छन् ।

एक मिडियासँग संक्षिप्त कुराकानी गर्दै थापाले आफ्नो नेतृत्व सरकारको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूलाई मान्य भएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर