कांग्रेसबाट दुई मन्त्री नियुक्तपछि मधेश सरकार विस्तार

काठमाडौं । मधेश प्रदेश सरकार विस्तार भएको छ ।

आज सोमबार नेपाली कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानून र जनमतबाट चन्दन सिंह श्रम तथा यातायातमन्त्री नियुक्त हुनुभएको हो ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

योसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर