माओवादी केन्द्रको केन्द्रीय समितिको दोश्रो दिनको बैठक जारी

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।

कामलादीस्थित प्रज्ञा भवनमा बैठकमा बोल्नका लागि नाम टिपाएका सदस्यले प्रतिवेदन र समसामयिक विषयमा धारणाा राख्नेछन्। बैठकमा हिजो १८ जनाले बोलेका थिए। प्रत्येक सदस्यलाई बोल्न पाँच मिनेटको समय दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर