मुग्लिन सडकको जलविरेमा पहिरो खस्दा बाटो अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।आज दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध छ ।उहाँले अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर