सुनिल शर्मालाई अदालतले थुनामा राख्न नपर्ने अदालतको आदेश

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्मालाई अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको छ । आज काठमाडौं जिल्ला अदालतले सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो ।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले डा। शर्मालाई साधारण तारिखमा राखेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप अस्वीकार गरेको हो ।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार सांसद शर्मालाई गरेको थियो ।

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका अन्यलाई भने थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर