स्वास्थ्य अवस्था सामान्यपछि डा. चन्द्र भण्डारी डिस्चार्ज

काठमाडौं । सांसद डा. चन्द्र भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत फागुन ३ गते बुद्धनगरस्थित घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका थिए ।

अहिले भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सांसद भण्डारीले दुई दिन पहिले अस्पताल भर्नाअघि भण्डारीले सामाजिक सञ्जालमार्फत आफू उपचारका लागि अस्पताल पुगेको जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर