सिम्रन परियारको ‘कसरी भुलाउ तिम्रो याद’ बोलको गीत सार्वजनिक (भिडियोसहित )

काठमाडौं । ‘कसरी भुलाउ तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ ।

भिसरको शब्द संगीतमा र सिम्रन परियारको स्वरमा उक्त गीत हालसालै बजारमा आएको हो ।

गीतमा माया प्रेमका शब्दहरु समेटिएका छन् । म्यूजिक भिडओमा गायीका सिम्रन परियारलाई नै देखिएकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय