इङ्लिस प्रिमियर लिग: म्यान्चेस्टर सिटी, एस्टोन भिल्ला र लिभरपुलको जीत

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएका खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ ।

सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले लगातार तेस्रो जित दर्ता गरेको हो । सेफिल्डको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रोड्री र हालान्डले समान १/१ गोल गरे । यससँगै सिटीले लिगमा शत प्रतिशत जितको सिलसिला कायम राख्दै शीर्षस्थानमा उक्लिएको छ ।

सिटी ३ खेलमा शत प्रतिशत जितका साथ शीर्ष स्थानमा उक्लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय