कांग्रेस सह-महामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाडौँ । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर