सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ।

सुन प्रकरणमा पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो। राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर