चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक भएको छ । निश्चल बस्नेतको निर्देशन रहेको ‘दिमाग खराब’को टिजरमा जनता र शक्तिबीचको रस्साकस्सी देखाइएको छ ।

टिजरमा अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’ छ । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडालगायत कलाकारको अभिनय छ ।

चलचित्र कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय