फिफा विश्वकप छनोटको पहिलो चरणमा नेपालले आज लाओससँग खेल्दै

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा आज नेपालले लाओससँग प्रतिस्पर्धा गर्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न ५ः३० बजेदेखि सुरु हुनेछ । यो खेलपछि दोस्रो लेगका लागि नेपाली टिम लाओस जानेछ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बुधबार २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर