पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् । पूर्वराजाको संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने जानकारी दिएको हो ।

विज्ञप्तिमा विजया दशमीका दिन पूर्वराजदम्पत्तिले निर्मल निवासमा अपराह्न ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर