दक्षिण लेबनानमा इजरायलद्वारा हवाई आक्रमण सुरू

एजेन्सी । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरू गरेको छ ।

इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय