भुकम्पमा परि जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

काठमाडौं । भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएका छन् । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर