भुकम्प अपडेटः अहिलेसम्म १२८ जनाको मृत्यु

काठमाडौं । जाजरकोट र रुकुममा गएको भुकम्पमा अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ । गएराति गएको भूकम्पमा परी १२८ जनाको मृत्युु भएको हो । जाजरकोट र पश्चिम रुकुमका १२८ जनाको मृत्युु भएको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर