प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच सिंहदरबारमा भेट भएको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर