पेरुका पूर्व राष्ट्रपति संवैधानिक अदालतको फैसलापछि जेलमुक्त

एजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी संवैधानिक अदालतको फैसलापछि जेलमुक्त भएका छन्।

उनी मानवता विरुद्धको अपराधको लागि २५ वर्षको सजाय भोगिरहेका थिए। संवैधानिक अदालत ९टिसी० ले मंगलबार रिहा गर्न आदेश दिएको थियो। फुजिमोरी साँझ ६स्३० बजे लिमाको एटे जिल्लामा रहेको बार्बाडिलो जेलको गेटबाट छुटेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय