स्पेनिस ला लिगा फुटबलमा गिरोनाले हरायो बार्सिलोनालाई

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गिरोनाले बार्सिलोनालाई हराएको छ । आईतबार भएको खेलमा बार्सिलोनाले गिरोनालाई ४–२ गोल अन्तरले हराएको हो ।

पाहुना टोलीको जितमा आर्टेम डोवबिक, मिगुएल गुटिरेज, वालेरी फर्नान्डिज र क्रिस्टियन स्टुआनीले गोल गरेका थिए । गिरोनाले क्लब इतिहासमा पहिलो पटक बार्सिलोनालाई हराएको हो ।

रोबर्ट लेवास्डोस्की र इलके गुन्डोगनले बार्सिलोनाका लागि दुई गोल गरेका थिए ।

गिरोनाले शीर्ष स्थानमा रियल मड्रिडमा स्थान लिएको छ । शीर्ष स्थानको गिरोनाको ४१ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ३९ अंक भएको छ ।

एथलेटिको मड्रिड र बार्सिलोना ३४ अंक सहित क्रमश तेस्रो र चौथों स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय