घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजल र मट्टीतेलको मूल्य घटाएको छ। गएमध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेसनबाट घटेर आएकाले मूल्य घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ।


प्रतिक्रिया

सम्बन्धित खवर