राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेट भएको छ। राष्ट्रपतिभवन शीतलनिवासमा आज शनिबार बिहान उनीहरुबीच भेट भएको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटका क्रममा मुलुकको समसामयिक लगायतका विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर