कुवेतका राजा शेखको निधनको शोक आज नेपालमा पनि मनाइँदै

काठमाडौं । कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा नेपालमा सोमबार शोक मनाइँदैछ। देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाइनेछ।

उनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज शोक मनाउने निर्णय गरेको थियो। कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर