क्यानको वार्षिक क्यालेन्डर सार्वजनीक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना २०२४ को वार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । क्यानले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यानले सार्वजनिक गरेको क्यालेन्डरमा उमेर समूहका प्रतियोगिता देखि लिएर महिला तथा पुरुष टोलीको विदेशमा प्रशिक्षण पनि रहेको छ ।

त्यस्तै नेपालमा पनि धेरै खाले सिरिजको पनि प्रवन्ध गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

नेपालले फ्रेब्रुवरी १० देखि १४ सम्म क्यानडासँग एकदिवसीय सरिज खेल्नेछ ।

त्यस्तै फ्रेब्रुअरी २७ देखि ५ मार्चसम्म नामिबिया र नेदरल्यान्डसँग नेपालले त्रिदेशीय सिरिज खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय