जसपाले एक सिट पायो, पूजा चौधरी उमेदवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रियसभा सदस्यको निर्वाचनमा एक मात्रै सिट पाएको छ ।

जसपाले आफ्नो तर्फबाट उमेदवार छानिसकेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट एक उमेदवारको नाम टुंग्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर