काठमाडौं। मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ । आजको बैठक नियमित बैठक पनि हो ।
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host