माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ। महासचिव देव गरुङका अनुसार विधान मस्यौदामाथि छलफल गर्न बैठक बस्न लागेको हो।

त्यस्तै चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ। यसअघि माओवादीले भदौं १६ देखि पुस १६ सम्म चार महिने अभियान चलाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर