रामबहादुर बम्जन पुर्पक्षका लागि थुनामा

काठमाडौँ । सर्लाही जिल्ला अदालतमा आज बिहिबार पेश गरिएका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

यौन शोषण, व्यक्ति बेपत्ता र विदेशी मुद्रा अपचलनको आरोपमा मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बूढानीलकण्ठबाट समातेर सर्लाही पठाइएका बम्जनलाई सर्लाही जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर