कारोबारको पहिलो दिन आज सुनको मूल्य बढ्यो

काठमाडौं । कारोबारको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ यस्तै चाँदीको भने घटेको छ ।

सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपैयाामा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय