प्रधानमन्त्री कपमा गण्डकी प्रदेश विजय

काठमाडौं। गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २५ रनमा अल आउट गर्दै पहिलो जित हात पारेको छ। कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले पहिलो जित हात पारेको हो।

गण्डकी १ सय ४२ रनले विजयी हुँदा कोशीको लगातार छैटौं हार हो। जितको लागि १६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी १५.२ ओभरमा २५ रनमा अल आउट भयो।

प्रतिक्रिया

सम्बन्धित खवर