संविधानसभा सदस्य समेत रहेका इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं । इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले संविधानसभा सदस्य समेत रहेका तामाङलाई दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध उजुरी दिएको थियो । विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड विगोसहित उनको नाममा रहेको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो । उनी विरुद्धको कसुर निर्धारणका लागि माघ २१ मा अर्को पेसी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर