गण्डकी प्रदेशमा गठबन्धनका उमेदवार विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धनका उमेदवार विजयी भएका छन् ।
महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएका छन् । अपांगतारअल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।

शर्माले तीन हजार ६६० मत पाए भने परियारले तीन हजार ७७९ मतभार ल्याए । श्रेष्ठले तीन हजार ८०८ मतभार प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर