सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित

काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै विजयी हुनुभयो।

अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित हुनुभयो । उहाँले ४ हजार ४१९ मत पाउनुभयो। त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभयो । उहाँले ४ हजार ३४७ मत पाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर