काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज सोमबार बस्दै छ । बैठक आज दिउँसो साढे १ बजे बस्ने तय भएको छ ।
बैठकमा नेपालमा जनसङ्ख्याको हालको अवस्थाअनुसार जनसङ्ख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुनेछ ।
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host