हिउँदे अधिवेशन सुरु

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज (सोमबार)देखि प्रारम्भ भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो र राष्ट्रियसभाको १५औँ अधिवेशन सुरु भएको हो ।

प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय