यो अधिवेशनबाट धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण हुन्छन्: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै यो अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने बताएका छन् ।

आज सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय