संघीय संसद्को महासचिवमा पाण्डेयले लिए पद तथा गोपनियाताको शपथ

काठमाडौं । संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयले पद तथा गोपनियाताको शपथ लिएका छन्।

आज सभामुख देवराज घिमिरेले संघीय संसद भवनको लोत्से हलमा शपथ ग्रहण गराए। थपथ ग्रहण समारोहमा गृहमन्त्री, कानूनमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा उपसभामुखको उपस्थिति रहेको थियो।

हिजोे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए। उनले आजै पदभार ग्रहण गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय