दोलखामा मानव कंकाल फेला

काठमाडौं । दोलखामा मानव कंकाल फेला परेको छ ।

गौरिशंकर गाउँपालिका ७ मार्बुस्थित घटे खोलामा १३ वर्षीया आयुषा श्रेष्ठको कंकाल फेला परेको हो ।

मार्बुका रामकृष्ण श्रेष्ठको छोरी आयुषा सात महिना अगाडि वर्षाको समयमा हराएको प्रहरीले जनाएको छ । मृतकको परिवारले उक्त कंकाल पहिचान गरी बुझी लगेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय