जनयुद्ध दिवस मनाउने अधिकारलाई कसैले रोक्न सक्दैँन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने अधिकारलाई कसैले रोक्न नसक्ने बताउनुभएका छन् ।

उनले जनयुद्ध दिवस मनाउने आफूहरूको नैसर्गिक अधिकार भएको समेत उल्लेख गरेका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज बोल्दै पार्टी अध्यक्ष प्रचण्डले देशभरि जनयुद्ध दिवस मनाउने चेतावनी समेत दिए ।

भोलि १ फागुनमा काठमाडौंमा विधान सम्मेलनको उद्घाटन नै जनयुद्ध दिवसलाई सम्मान गर्दै मनाउने र देशभर आ–आफ्नो तरिकाले मनाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय