०८१ सालमा बडा दशैं असोज १७ गतेदेखि सुरु, २६ गते टीका

काठमाडौं। आगामी २०८१ सालमा हिन्दु नेपालीहरुको महान चाड बडा दशैं असोज १७ गतेदेखि सुरु हुने भएको छ।

सरकारले बडादशैंको टीका असोज २६ गते परेको जानकारी गराएको छ ।

यसपटक २४ गते बिहीबारदेखि असोज २८ गते सोमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ।

यसैगरी, तिहारको भाइटीका कात्तिक १८ गते परेको छ। यस्तै, तिहारका लागि भने कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय