दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर आज मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय