शक्तिशाली आँधीका कारण क्यालिफोर्नियामा जनजीवन प्रभावित

एजेन्सी । शक्तिशाली आँधीका कारण क्यालिफोर्नियामा जनजीवन प्रभावित बनेको छ । मंगलबार आएको आँधीका कारण जनजीवन प्रभावित बनेको हो ।

आँधीका कारण क्यालिफोर्नियाका धेरैजसो क्षेत्रमा भारी वर्षा, हिमाली भेगमा बाक्लो हिमपात र हावाको गति तीव्र रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय