टिकटक चलाउने इन्टरनेट सेवा प्रदायकलाई दुरसञ्चार प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक चलिरहेको केही इन्टरनेट सेवा प्रदायक कम्पनीलाई स्पष्टीकरण सोधेको छ। सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो।

सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

प्राधिकरणले सूचना जारी गर्दै टिकटक चलेका पाइए [email protected] मा पठाउन अपिलसमेत गरेको छ। सूचना दिंदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय