कलाकार एलिजा गौतम र निश्चल खड्का अभिनित चलचित्र बन्ने

काठमाडौँ । कलाकार एलिजा गौतम र निश्चल खड्का अभिनित चलचित्र बन्ने भएको छ । निर्देशक समुद्र भट्टले उनिहरुलाई लिएर नयाँ फिल्म बनाउने भएकी छिन् ।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा आज शनिबार अनुबन्धित गराएकी छिन् ।

आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय