आज बस्ने भनिएको बागमती प्रदेशसभा बैठक स्थगित

काठमाडौं। बागमती प्रदेशसभा बैठक स्थगित भएको छ। बुधबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो।प्रदेशसभा सचिवालयमा सत्तापक्ष र प्रतिपक्षका दलहरूबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेशसभा स्थगित भयो। अब बैठक बिहीबार बस्ने सहमति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर