त्रिकोणात्मक टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल रनेदरल्याण्ड्स आमनेसामने हुँदै

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृङ्खला अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।

यसअघि आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो। यो खेल जितेर नेपाल फाइनलमा पुग्ने प्रयासमा रहनेछ। पहिलो खेलमा नामिबियाबाट पराजित भएको नेपालले शुक्रबार आफ्नो तस्रो खेलमा हारको बदला लिएको थिया। नामिबिया ३ रनले पराजित भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय