राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने कोभएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

पार्टीले घोषणा गरेको आन्दोलनको तयारीबारे पनि बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय