कास्की केन्द्रविन्दु बनाएर  ४ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान साढे ७ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्प आसपासका जिल्लामा पनि महशुस गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय